बिस्का: जात्राको अवसरमा रत्न श्रेष्ठको फोटो प्रदर्शनी


काठमाडौं, ३० चैत्र । बिस्का: जात्राको अवसरमा मध्यपुर थिमि नगरपालिकाले फोटो प्रदर्शनीको आयोजना गरेको छ।

बिस्का: जात्रा तथा नव वर्ष २०८९को अवसरमा मध्यपुर थिमि नगरपालिका मध्यपुर पर्यटन विकास समितिले फोटो प्रदर्शनीको आयोजना गरेको हो।

उक्त फोटो प्रदर्शनीमा रत्न श्रेष्ठका एकल करिब ५० भन्दाबढी फोटोहरु राखिएका छन्।