Logo

पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिए



काठमाडौं, २ बैशाख । देशभर पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ९ सय ५६ जनामा कोरोना परिक्षण गर्दा ६४ जना संक्रमित थपिएका हुन्।

पछिल्लो ३४ घण्टामा ४५ जना कोरोना संक्रमित निको हुँदा १५ हजार ८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

हाल देशभर ३ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot