सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


काठमाडौं, ५ बैशाख । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

मंगलबार मन्त्रिपरिषद्‍को नियमित बैठक बसिरहेको हो।

बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको बेलायत भ्रमण र मन्त्रिपरिषद्‍का कामकारवाहीको बारेमा छलफल हुने बताइएको छ।