रुकुम र जाजरकोट जोड्ने निर्माणाधिन बेलिब्रिज भाँचिएपछि जनार्दनले निकाले विज्ञप्ती


काठमाडौं, ८ बैशाख । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुम (पश्चिम) जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ४ छरे बगर र जाजरकोट जिल्लाको तल्लुबगर जोड्ने ठूलीभेरी नदीमाथि निर्माणाधिन सडक पुल (बेलिब्रिज) निर्माणको क्रममा पुल भाँचिएको घट्नाबारे अनुशन्धानको माग गरेका छन् ।

उनले उक्त घट्ना सामान्य नभएको पनि उल्लेख गरेका छन् । आज (शुक्रबार) एक विज्ञप्ती निकाल्दै उनले पुल निर्माणको कार्य पनि सुचारु गर्न माग गरेका छन् । उनले लेखेका छन्–