Logo

बालेनविरुद्धको मुद्दा राउतको इजलासमा, सुनुवाइ जारी



काठमाडौं, ८ चैत्र । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहविरुद्धको मुद्दामा सुनुवाइ भइरहेको छ । सर्वोच्च अदालतका न्यायधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा बालेनविरुद्धको मुद्दाको सुनुवाई भइरहेको हो ।

सिंह दरबार लगायत विभिन्न सरकारी निकायमा काठमाडौं महानगरले फोहोर नउठाउने निर्णय गरेपछि अधिवक्ता पदम बहादुर श्रेष्ठले काठमाडौ महानगररपालिकाको कार्यालय बागदरबार काठमाडौ र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार काठमाडौलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्