Logo

पूर्वराजा ज्ञानेन्द्र कर्णाली र सुदूरपश्चिम जाँदै



काठमाडौं, ८ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो हप्ता कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जाने भएका छन्।

पूर्वराजा शाहको सचिवालयका अनुसार उनी परिवारसहित आउँदो हप्ता कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जाने भएका हुन्।

उनी नेपालगन्जसम्म हवाईमार्ग र त्यसपछि स्थलमार्ग हुँदै कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्