Logo

मिटरब्याज पीडितहरुको आन्दोलन जारी (फोटोफिचर)



काठमाडौं, ९ वैशाख । मिटरब्याज पीडितहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । उनीहरु लामो समयदेखि काठमाडौैंमा आन्दोलनरत रहेका छन् । फर्जी तमसुक खारेज गरिनु पर्ने, झुटा मुद्दा लगाएर जेलमा रहेका मिटरब्याज पीडितहरुको ससम्मान रिहा गरिनु पर्ने, पीडितको नाममा अदालतबाट जारी पक्राउ पुर्जी खारेज हुनुपर्ने लगायतका छ बुँदे माग राखी उनीहरु आन्दोलनरत रहेका छन् । Photo by: Bhupendra Shingh Dhami /Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्