Logo

बाजुरामा भूकम्पको धक्का महसुस



काठमाडौं,१० वैशाख । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज दिउँसो १ बजेर १२ मिनेटमा बाजुराको कुल्देवमान्डौ आसपास केन्द्र भई ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा लगातार भूकम्पको धक्का महसुस हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्