रातो मछेन्द्रनाथको रथयात्रा (तस्बिरहरु)


काठमाडौं, ११ वैशाख । रातो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ।

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल पक्ष प्रतिपदादेखि सुरु हुने गरेको छ।

तस्बिरहरु : मुकुन्द कालिकोटे