काठमाडौं, ११ वैशाख। प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन्।
अध्यक्ष यादवले २९,५७ मत ल्याउँदा जनमत पार्टीका उम्मेद्वार शिवचन्द्र कुशवाहाले २३,०९ मत ल्याउँदै पछ्याइरहेका छन्।
यस्तै, एमालेका उम्मेद्वार पुरूषोत्तम पौडेलले १,००४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रमेश खरेलले ४०९ मत ल्याएका छन्।




प्रतिक्रिया