Logo

रवि र स्वर्णिमले लिए पद तथा गोपनीयताको शपथ (फोटोफिचर)



काठमाडौं, वैशाख १५ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा विजयी भएका रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा गोपनियताको शपथ लिएका छन् । वाग्ले र लामिछानेलाई सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संसद् सचिवालयमा सांसदको लोगो लगाईदिँदै शपथ खुवाएका हुन् ।

वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा लामिछाने चितवन २ र वाग्ले तनहुँ १ बाट भारी मतान्तरसहित निर्वाचित भएका थिए । Photo By: Mukunda Kalikote/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्