Logo

कोरोना अपडेट : १ जना भेन्टिलेटरमा, ८ जना आईसीयुमा



काठमाडौं, १५ बैशाख । देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहँदा ८ जना आईसीयुमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहँदा ८ जना आईसीयुमा रहेका हुन्।

पछिल्लो २४ घण्टामा १९ सय २५ जनामा कोरोना परीक्षण गर्दा १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् भने ५३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ३ सय ७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।



प्रतिक्रिया दिनुहोस्