को को परे संसदीय विषयगत समितिमा (नामसहित)


काठमाडौं, १५ बैशाख । संसदीय विषयगत समितिहरु गठन भएका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमार्फत सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका हुन्।