अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा केपी ओलीदेखि शेखर कोइरालासम्म


काठमाडौं,१५ वैशाख । प्रतिनिध सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्वन्ध तथा पर्यटन समिति गठन भएको छ । सभामुख देबराज घिमिरेले दलहरुले गरेको सिफारिसको आधारमा समितिमा रहने सदस्यको नाम वाचन गरेर सुनाएका हुन् ।

जसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका नेता शेखर कोइरालासमेत परेका छन् ।

यी हुन् संसद्को अन्तराष्ट्रिय सम्वन्ध तथा पर्यटन समितिमा रहने सदस्यहरु
उदय शंशेर जबरा, एकनाथ ढकाल,के।पी। शर्मा ओली, गंगा राम चौधरी, छिरिङ ल्हामु लामा (तामाङ), दामोदर पौडेल वैरागी, देवि प्रकाश भट्टचन, धवलशम्मशेर जंगबहादुर राणा, नागिना यादव, डा० नारायण खड्का, पशुपति शमशेर ज।ब।रा।, प्रकाश मान सिंह, प्रभु साह, प्रेम सुवाल, बर्षमान पुन, भीम प्रसाद आचार्य,महन्थ ठाकुर, माधव कुमार नेपाल, मोहन आचार्य,राज किशोर यादव, विमलेन्द्र निधी, शिशिर खनाल, डा० शेखर कोइराला, सम्झना थपलिया, सुनिता बराल, संगीता मण्डल धानुक, हरि प्रसाद उप्रेती