Logo

प्रचण्ड केबलकारको सफरमा, साथमा दुई छोरी र चन्द्र ढकाल



गैंडाकोट, १८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले मौलकालिका केबुलकारको उद्घाटन गरेका छन् । सो क्रममा उनले आफ्ना दुई छोरी रेनु र गंगा दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसहित केबुलकारको सफर गरेका थिए । तस्विर : प्रदीपराज वन्त/प्रम सचिवालय



प्रतिक्रिया दिनुहोस्