नेपालको शानदार जितमा कीर्तिपुरमा भेला भएका साक्षीहरु (तस्बिरहरु)


काठमाडौं,१९ वैशाख । एसीसी कप क्रिकेटको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ ।

आज भएको फाइनल खेलमा यूएईलाई सात विकेटले पाखा लगाउँदै नेपालले पाकिस्तानमा हुने एसिया कपमा आफ्नो स्थान पक्का गरेको हो ।

नेपालको शानदार जितमा कीर्तिपुरमा साक्षी रहेका दर्शकहरु