Logo

रविका सवारी चालक थापाको अन्त्येष्टि भोलिमात्रै



काठमाडौं, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक दिल बहादुर थापा (शम्भु) को उपचारका क्रममा निधन भएको छ । उनको अन्त्येष्टि   भोलिमात्रै हुने भएको छ ।

‘हाम्रा सहकर्मी सवारी चालक दिल बहादुर थापा (शम्भु) को उपचारका क्रममा निधन भएको दुःखद खबर छ । भोलि १० बजे पशुपति आर्यघाटमा ‍अन्तिम संस्कार गरिने सबैमा जानकारी गराउँदछु,’– रास्वपाको केन्दीय सदस्य दीपक बोहोराले सामाजिक सञ्जालमा भनेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot