Logo

‘रेशम चौधरीको रिहाइ ऐन संशोधन गरेरमात्रै’



काठमाडौं, १९ वैशाख । रेशम चौधरीलगायतका कैदीबन्दीहरुको रिहाइ ऐन संशोधन गरेरमात्रै हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकमा नेपाल ऐन लगायत केही ऐन संशोधन गर्ने विषयका बारेमा छलफल भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताईन् ।

चौधरीलगायतका कैदीबन्दीहरुको रिहाइ ऐन संशोधनपछिमात्रै हुने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot