Logo

कोरोना अपडेट : थपिए १७ जना संक्रमित



काठमाडौं, २२ बैशाख । १७ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा २ सय ५७ जनामा कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर पछिल्लो २४ घण्टामा ४३ हजार ६ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा ५७ जना संक्रमणमुक्त भएका छन्।

हालदेशभर १ सय ६२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।



प्रतिक्रिया दिनुहोस्