Logo

रास्वपा बाहिरिँदैमा सरकारलाई केही फरक पर्दैन : अध्यक्ष यादव



काठमाडौं, २३ बैशाख । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिँदैमा सरकारलाई केही फरक नपर्ने बताएका छन्।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा सरकारबाट बाहिरिँदैमा सरकारलाई केही फरक नपर्ने बताएका हुन्।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदैमा सरकारलाई संख्यात्मक हिसाबले खासै फरक पर्दैन। अहिले पनि कम्फटेवल मेजरिटीको सरकार छ। पाँच दलीय गठबन्धनको सरकार हो। र, गठबन्धनसँग पर्याप्त मत छ। संख्या छ,’



प्रतिक्रिया दिनुहोस्