काठमाडौं, २५ बैशाख । प्रधानान्याधीशमा हरिकृष्ण कार्की सिफारिस भएका छन्।
आजबसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मत सिफारिस गरेको हो ।
कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई नै प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत सिफारिस गरेको हो ।




प्रतिक्रिया