पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ


काठमाडौ, २७ बैशाख । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्।

उनलाई बुधबार उनकै निवासबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले बताएको छ।