Logo

अनुसन्धानका लागि मदन राईविरुद्ध सात दिनको म्याद



काठमाडौं, ३१ वैशाख । बाल यौन दुव्र्यवहार आरोपमा पक्राउ परेका मदन राईलाई जिल्ला अदालत खोटाङले सात दिन म्याद थपी अनुसन्धान गर्न अनुमति दिएको छ ।
शुभद्रा मदन फाउन्डेसनका संस्थापक राई बाल यौन दुराचार आरोपमा गत शुक्रबार पक्राउ परेका थिए । राईद्वारा सञ्चालित फाउन्डेनमा अध्ययनरत १६ वर्षीय किशोरीको जाहेरीको आधारमा उनलाई सोही दिन पक्राउ गरिएको थियो ।

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्