काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफू यो प्रकरणमा संलग्न नभएको बताएका छन् ।
सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत लग्दै गर्दा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा खाँणले आफू यो प्रकरणमा संलग्न नभएको बताएका छन् । उनले भने, म संलग्न छैन ।”
Photo By: Mukunda Kalikote/ReportersNepal




प्रतिक्रिया