Logo

ज्याकाराण्डा फूल्दा काठमाडौं देखियो सुन्दर (फोटोफिचर)



काठमाडौं, ३१ वैशाख । काठमाडौंका मुख्य सडकहरुमा अहिले ज्याकाराण्डा फूलेर सुन्दर देखिएको छ । काठमाडौंको सुन्धारा, रत्नपार्क, दरबारमार्ग लगायतका क्षेत्रका सडक छेउमा यतिबेला फूलेको ज्याकाराण्डाले काठमाडौंको सोभा थप बढाएको छ । Photo By: Mukunda Kalikote/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्