Logo

ए डिभिजन लिगमा आज दुई खेल हुँदै



काठमाडौं, जेठ १ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । दुवै खेल दिउँसो ३ बजेबाट शुरु हुनेछन् ।

दशरथ रंगशालामा शंकटा फुटबल क्लव र हिमालय शेपाबीच खेल हुनेछ भने एन्फा कम्प्लेक्समा खुमलटार र मच्छिन्द्र क्लवबीच प्रतिष्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्