Logo

थप २१ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित १०० जना



काठमाडौं,२ जेठ । नेपालमा पछिल्लो २४ घन्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १ सय ३ जनाको नमुना परीक्षण संकलन गरिएकोमा ३८४ जनाको पीसीआर गर्दा १२ जना र ७१९ जनाको एन्टिजेन्ट परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १०० पुगेको छ भने १० जना संस्थागत आईशोलेशनमा, १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्