Logo

कोरोना अपडेट-२४ जनामा संक्रमण पुष्टि



काठमाडौं,४ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनामा कोरोना संक्मण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेट अनुसार एक हजार ८३९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा २४ जनाको नतिजा पोजिटिभ आएको हो । ७६१ नमुनाको पीसीआर परीक्षण गर्दा १४ र एक हजार ७८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको हो ।

२४ जना सक्रिय संक्रमित थपिँदा सक्रिय संक्रमितको संख्या ८८ पुगेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्