काठमाडौं, ५ जेठ । सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदैछ।
नीति तथा कार्यक्रमका लागि नयाँ बानेश्वरस्थित् संघीय संसद् भवन श्रृङ्गारिएको छ।
सरकारको नीति तथा कार्यक्रम अहिले ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
तस्बिर : मुकुन्द कालिकोटे





प्रतिक्रिया