Logo

कोरोना अपडेट- थप ३० जनामा संक्रमण पुष्टि



काठमाडौं,५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९४४ वटा नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ८९ मा झरेको छ ।



प्रतिक्रिया दिनुहोस्