Logo

हिमालयन लाइफको सिइओमा मनोज



काठमाडौं, ५ जेठ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा मनोज कुमार लाल कर्णलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्नका लागि बीमा प्राधिकरणले स्वीकृति प्रदान गरेको छ।

प्राधिकरणले आज कर्णको फाइल स्वीकृति गरेको निर्देशक दिनेश लाल कर्णले इन्स्योरेन्स खबरलाई बताए।

साविक यूनियन, प्राइम र गुराँस लाइफ मर्जर भएर बैशाख २६ गतेदखि हिमालयन लाइफको नामबाट एकिकृत कारोबारको शुभारम्भ गरेका थिए।

तीन कम्पनी एक भएसँगै प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्णले बाजी मारेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot