यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)


काठमाडौं, ५ जेठ । सरकारले आगामी आर्थिक वर्षको २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम ल्याएको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।