Logo

कोरोना अपडेट : १४ जनामा संक्रमण पुष्टि



काठमाडौं, ६ जेठ । देशभर पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा देशभर ७९३ जनामा नमुना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस अवधिमा १३ जना संक्रमण मुक्त भएका छन्।

हाल सक्रिय कोरोना संक्रमितको संख्या ८० रहेको छ।



प्रतिक्रिया दिनुहोस्