Logo

थप ६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं,८ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार ८३५ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

१० जना कोरोना संक्रमणबाट मुक्त हुँदा सक्रिय संक्रमितको संख्या ६४मा झरेको छ ।



प्रतिक्रिया दिनुहोस्