Logo

प्रतिनिधि सभाको बैठक जारी {LIVE}



काठमाडौं, ९ जेठ। संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधि सभा बैठक बसेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते प्रतिनिधि सभाको संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने छ ।

प्रतिपक्ष दल लेका अध्यक्ष केपी ओलीले आफ्नो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रममाथि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शीर्ष नेताले राय सुझाव दिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्