प्रधानमन्त्री प्रचण्डले डिजिटल हाजिरीका लागि दिए बायोमेट्रिक


काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिजिटल हाजिरीका लागि बायोमेट्रिक दिएका छन्।

उनले मङ्गलबार संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको डिजिटल हाजिरी (इ-हाजिरी)को लागि बायोमेट्रिक दिएका हुन्।