काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढालाई सिंहदरवारमा भेटेर वधाई दिएका छन् । सगरमाथाको सफल आरोहण गरेका बुढा आजमात्रै काठमाडौं आईपुगेका हुन् ।
काठमाडौंको आन्तरिक विमानस्थलमा बुढालाई पर्यटनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए । तस्विर : प्रदीपराज वन्त/प्रमको सचिवालय





प्रतिक्रिया