खुल्ला स्थानमा आगो बाल्दा काठमाडौं महानगरको ५ हजार जरिवाना


काठमाडौं,९ जेठ । काठमाडौं महानगरपालिकाले खुल्ला ठाउँमा आगो बालेर वातावरण प्रदुषण गरेको भन्दै एक व्यक्तिलाई ५ हजार जरिवाना तिराएको छ ।

महानगरपालिकाले आज काठमाडौं,९ का सञ्जिव रावतलाई जरिवाना गरेको हो ।