Logo

थप १३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं,९ जेठ । पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९०९ वटा नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै १५ जना बिरामी आजै कोरोना संक्रमणबाट मुक्त हुँदा सक्रिय संक्रमितको संख्या ५८ मा झरेको छ ।



प्रतिक्रिया दिनुहोस्