Logo

भात नपकाएको भन्दै श्रीमतीलाई कुट्दै मारेपछि…



भारत । भारतको ओडिशा राज्यको सम्बलपुरमा प्रहरीले एक व्यक्तिलाई भात नपकाउँदा आफ्नी श्रीमतीलाई कुटेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

गत आइतबार राती ४० वर्षिया सनाचन धरुआ जब राती घर आउँदा उनकी पत्नी पुष्पा धरुआले तरकारीमात्र पकाएर भात पकाएका थिएनन्।

सोही कारण उनीहरूबीच विवाद सुरू भयो र उनले श्रीमती पुष्पामाथि कुटपीट श्रीमतीको मृत्यु हुनपुग्यो।

घटना तब मात्रै थाहा भयो जब उनीहरूको छोरा घर आइपुगे। उनले आफ्नी आमालाई मृत्यु भएको अवस्थामा भेटिन्।

उनले प्रहरीलाई खबर गर्दा प्रहरीले अनुसन्धान गरी उनका श्रीमानले नै उनको कुटपीटबाट मृत्यु भएको स्विकारे।



प्रतिक्रिया दिनुहोस्