Logo

नक्कली शरणार्थी प्रकरणमा आरजु, शेरबहादुरदेखि केपी ओलीलाईसम्म पक्राउ गर्न माग गर्दै गृहमन्त्रालयमा उजुरी



काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसकी नेतृ आरजु राणा लगायतलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रालयका उजुरी परेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीहरुको संलग्नता रहेको आरोप लगाउँदै युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्