Logo

२४ घण्टामा थपिए कोरोनाका १४ संक्रमित



काठमाडौं,१० जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार कूल ८५४ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार आजै १४ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा कोरोनाक सक्रिय संक्रमितको संख्या ५३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्