Logo

इन्द्रमाया पौड्यालको ‘शताब्दी यात्रा’ लोकार्पण



काठमाडौं, १० जेठ । इन्द्रमाया पौड्यालद्धारा लिखित पुस्ताक शताब्दी यात्रा लोकार्पण भएको छ।

बुधबार भृकुटीमण्डपस्थित् पर्यटन बोर्डमा १ सय १ वर्षिया वृद्ध लेखिका पौड्यालले लेखेको शताब्दी यात्रा नामक पुस्तक लोकार्पण भएको हो।

तस्बिर : मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्