काठमाडौं,१२ जेठ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा सांसद प्रदीप यादव नियुक्त भएका छन् ।
जसपाको आज बसेको बैठकले यादवलाई मूख्य सचेतक नियुक्त गरेको जसपाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनलाई पार्टीको संसदीय दलको विधान, २०७८ को धारा १३ को १ अनुसार नियुक्त गरिएको जसपाले जनांएको छ ।
गत मंसिर ४ मा भएको प्रतिनिधसभा सदस्य निर्वाचनमा पर्सा १ बाट निर्वाचित भएका थिए । file photo




प्रतिक्रिया