Logo

मन्त्रिपरिषद् निर्णय : नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने



काठमाडौं, १२ जेठ । मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको हो।

सत्ता गठबन्धन बैठकलेपनि यसअघि नागरिकता विधेयक अगाडि बढाउन राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय गरेको थियो।

file photo



प्रतिक्रिया दिनुहोस्