Logo

शरणार्थी प्रकरण : दुलाल र राईको बयान सकियो



काठमाडौं, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत दुई जनाको बयान सकिएको छ।

आज(शुक्रबार) जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा दुई जनाको बयान सकिएको हो।

पहिलो बयान लिएका केशव दुलाल र सागर राईको बयान सकिएको हो।



प्रतिक्रिया दिनुहोस्