Logo

४ सय १२ जनामा कोरोना परीक्षण गर्दा ५ जना संक्रमित थपिए



काठमाडौं, १३ जेठ । देशभर पछिल्लो २४ घण्टामा ४ सय १२ जनामा कोरोना संक्रमण परीक्षण गर्दा ५ जनामा पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ९६,७४ जनाले कोरोनाविरूद्धको खोप लगाउँदा ४ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

हाल देशभर ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।



प्रतिक्रिया दिनुहोस्