Logo

यी हुन् एमालेबाट संसदीय सुनुवाइ समितिमा रहने प्रतिनिधिसभाका ४ सांसदहरु



काठमाडौं,१४ जेठ । संसदीय सुनुवाइ समिति गठन भएको छ । सभामुख देवराज घिमिरेले सुनुवाइ समितिमा रहने सदस्यहको नाम प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेका थिए ।

जसलाई सभाले स्वीकृत गरेको छ । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट ४ ४ जना छन् ।

नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम सदस्य रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्