Logo

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?



काठमाडौं, जेठ १५ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार एक सय र तेजाबी सुनको मूल्य एक लाख ७ हजार ६ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

आइतबार प्रतितोला एक हजार ३ सय ६० रूपैयाँ मूल्य कायम रहेको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

 



प्रतिक्रिया दिनुहोस्