Logo

रिहाईको खुसीयालीमा रेशमको र्‍याली (फोटोफिचर)



काठमाडौं, १५ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी रिहाई भएका छन् । टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका रेशमलाई १६औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आम माफी दिएका हुन् ।

रिहाई पछि उनी र्‍यालीमा सहभागी हुँदै मन्त्री क्वार्टरमा पुगेका छन् । उनको रिहाई र्‍यालीमा समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो । Photo By: Dinesh Chaudhary/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्